Wednesday, December 8, 2010
ई! एफएमले त हिन्दी फिलिमै बजाउन थालेछन् ...
काठमाडौआँ गोडा तिसेक एफएम स्टेसन छन् क्यारे। के के मात्र बजाउने हो र भनेर होला ? आजभोलि दुई तीन्टा एफएमले साँझ परेपछि पुरै हिन्दी फिलिमको अडियो बजाउन थालेछन्। लोडसेडिङ भा बेलाँ ठिकै छ। केटाकेटीहरु / बुढाबुढीहरु अलि कल्पनाशील नै होलान्....
December 4 at 11:34pm
·
Like
Unlike
·
Comment
·
View Feedback (27)
Hide Feedback (27)
Realit Bites
,
Chintan Sharma
,
Bharat Pathak
and
17 others
like this.
Dipak Bhattarai
गोपिकृष्ण मुमिजको रेडियो फिल्मीले त आफ्नो हलाँ देखाको फिलिमको अडियो एफएम तिर पठाइदिन्छ कि के हो ?
December 4 at 11:39pm
·
Like
Unlike
·
2 people
Loading...
Ghimire IGhanashyam
मो:मो पसल धेरै भएपछि यस्तै हो दिपक जी, पहिला श्री ५+१ कमल थापा ज्यु लाई सजिलो संग FM खोल्न दिनु हुन्न भनेको मानेनन, अहिले हिन्दी गीतका दलाल बनेका छन् मो: मो पशल हरु.
Sunday at 1:41am
·
Like
Unlike
·
1 person
Loading...
Sushil Pokhrel
हास्नुपर्ने कारण पढ्न सिरियस हो भने:
http://www.facebook.com/pa
ges/Dipak-Bhattarai-dipaka
-bhattarai/129011130489260
?ref=ts
Sunday at 8:08am
·
Like
Unlike
Roshan Acharya
Pratyek Saajh gaijatra manaudo rahechha.......
Sunday at 10:23am
·
Like
Unlike
दौंतरी ब्लग
नेपालां भर्खर एफ एम शुरु हुंदा ख्यान्तीपूर एफ एमका स्टिभ क्याबले बिदेशां एउटै शहरां १०० वटा रेडियो स्टेशन हुन्छन निकै च्यालेन्ज हुन्छ नेपालां त एउटै छ,त्यसैले खासै मिहेनेत गर्नुपर्दैन भन्थे। अब नेपाल शहर पनि बिदेश जस्तै भएछ क्यार।
Sunday at 1:29pm
·
Like
Unlike
Sudip Kandel
naya system hola ne song matra katti bajauna vanara khani nai bajako hola.
Sunday at 3:01pm
via
Facebook Mobile
·
Like
Unlike
Chandra Pandey
k garnu nepal ma srot ra sadan nai chaina hola ki kaho
No comments:
Post a Comment
Please leave your comment here
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please leave your comment here