Tuesday, December 14, 2010
पारस प्रहरी खोरमा
ल गणतन्त्र आको पक्का हुन लाओ। प्रहरीले पारसलाई पोखराको फुलबारी रिसोर्टाँ सोधपुछ गरिरहेको छ रे। अब केही समयपछि पारसलाई चितवन लाने सम्चार आयो। चितवनाँ मुद्दा नि परेछ पारस शाहलाई। बाँची बसे के के देख्न पाइन्छ पाइन्छ....
Ramhari Adhikari
,
Kedar Pyakurel
,
Purushottam Acharya
and
18 others
like this.
Santosh Raj Pandey
yo desh ma kannon palan garnu parne manche pani rahechn hai....
9 hours ago
·
Like
·
2 people
Bidur Rawal
के पारस ले मात्र कानुन माने पुग्ला त?
9 hours ago
·
Like
·
1 person
विष्णु प्याकुरेल
Tyahi ta kati ramailo "NATAK" manchan hundai rahechha hai.
9 hours ago
·
Like
Man De'suryz
Bade Paras Ko Din Sachhikai Sidhya Rahe Cha Aba Ta Palo Chote Paras Ko Tyo Pani Hamra Rastrapati Ji Ko Suputra Ji Ko..........
9 hours ago
·
Like
Ram Baral
पारसले देखिने गरी बन्दुक पड्काए यहाँ नदेखिने गरी पछाडिबाट छुरा रोप्ने हरु धेरै छन । उनिहरु कहिले आउने होलान गिरफ्तारी मा ?
9 hours ago
·
Like
·
2 people
Raju Dahal
देशको कानुन उलङ्घन पारसले मात्रै गरेको हो त ?
यी नेता मन्त्री यिन्कै नातेदार मत्लब अपराधी चै ?????????????
9 hours ago
·
Like
Santosh Raj Pandey
कानूनको हिसाबले सबै समान छन, पारस शाहले पनि गलत गरेको भए कारबाही हुनुपर्छ l तर पारस शाह कारबाही प्रकरणले केहि प्रश्न जन्माएको छ l के अब यो देशमा सबै गलत काम गर्नेलाई कारबाही हुन्छ त ? के अब नेपालमा दण्डहिनताको अन्त्य हुने होला ?? के अब नेपालमा सबै पीडितले न्याय पाउलान त ??? हैन भने "कुरा नभुझ्नेलाई के भनौ र खै...l "
8 hours ago
·
Unlike
·
3 people
Bhuwan Raut
कुरा नबुझेको मइले के हो भने ................ पारस ले गोलि चलाउदा यति धेरै कुरा .................. त्यो बगलादेसि ज्वाइ ले चाहि म सग बन्दुक भए म पनि पडकाथे भन्ने लाइ चाहि केहि नभन्नु........... क्या गज्जब.....
8 hours ago
·
Like
·
3 people
Raju Dahal
हैन !! यो प्रकरणमा अब ठुलो चल्खेल सुरु हुन्छ ।।
भित्र भित्रै कति खेल भैसक्यो ?? होला ।।
कानुनअनुसार उनलाई कराबाही गर्नुपर्छ, तर अहिले सो अवस्था देखिन्न्न ।
रुबेल, सुजाता (कुजाता), चितवन प्रहरी आदिको नाटक ले त केही नराम्रो संकेत गर्दै छ है अब
...
See More
8 hours ago
·
Like
·
2 people
Raju Dahal
गणतन्त्र ले पो के नापेको छ र हो ??
8 hours ago
·
Like
Raju Dahal
आजकै कान्तिपुरको तेस्रो पेजमा हेर्नुस् न "माओबादी सभासद केशब राइलाई नपक्रन आदेश रे ?? अदालतले वारेन्ट जारी गरिसकेको ब्य्क्ती रे ????????????? खै............।"
8 hours ago
·
Like
·
1 person
Santosh Raj Pandey
HAHAHAHa................
8 hours ago
·
Like
Peshal Joshi
प्रहरी ले के मुद्दा मा कतिको बलियो प्रमाण सहित अदालत जान्छ त्यस बाट पो थाहा होला चपाउने दाँत हुन हो भनेर ।
8 hours ago
·
Like
Shyam Bhatta
पारसले गोली चलाउनुको कारण नै नबुझेर नव युवराज रुबेलका पक्षमा एकतर्फि रुपमा नेपाली मिडियाको पिप्लीलाईभ देखेर लाज लाग्यो ।laz lagnu parne karan dherai chan
8 hours ago
·
Like
·
2 people
Raju Dahal
उही आरोप त "हवाइ फायेर गरेको त हो नी ?"
अती गर्न थाल्यो सरकारले भने "फेरी फर्केलानी ............ !!" नेताहरु बाट दिक्क भएका जनताले ........
8 hours ago
·
Like
·
1 person
Padam S Tandan
करिना बेगम ले CDO लाई झापड हान्दा तुरुरु मुत्ने सरकार ले के पारश शाह लाई कारबाही गर्ने जागर चलाउला र ???
8 hours ago
·
Like
·
2 people
Raju Dahal
Padam ji good shot.
8 hours ago
·
Like
·
1 person
Meelan Sharma
kanun ko palana so called graet personality tibata hunay bhayo kyera???? but still confused
8 hours ago
·
Like
·
1 person
Rajan K. Shakya
हा हा !! के के देख्नु पाउने हो, कार्वाहि रे हा हा !! गर्ला र !! ठूऽऽऽऽऽलो शँका !!
6 hours ago
·
Like
·
1 person
Kedar Pyakurel
galti gareko bhaya sajaya ta pakkai paunu parchha ni ...........jo sukaile pani .. haina ra ?????
3 hours ago
·
Like
Rastrabadi Nepali
मुलुककै पूरानो विश्वविद्यालयले स्नातक तहको परीक्षा लिइरहँदा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको अधिवेशन पर्यो। अधिवेशनले परीक्षा नै रोकियो। त्रिविको शैक्षिक क्यालेन्डर नै विग्रने गरी भएको यो 'अपराध'का पीडितको संख्या चितवनको जंगलभित्र आकाशमा गरिएको गोली सुन्नेभन्दा धेरै बढी थियो। न त दलका नेता यसमा बोले न त कुनै छलफल नै भयो।
2 hours ago
·
Like
·
1 person
सुन्दर पाण्डेय
सिधै हान्ने युवराज (प्रचण्ड थैब, सुजीत, कालीबहादुर)हरूलाइ केही भएन, अाकाशतिर हान्ने पारसलाइ किन कारबाही गर्ने हो ???????
about an hour ago
·
Like
·
2 people
No comments:
Post a Comment
Please leave your comment here
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please leave your comment here