Monday, November 15, 2010

शहर सफा गर्न भन्दा पुत्ला जलाउने की...

भारतीय कलाकार इरफान खानलाई काठमाडौं आएसी मन सन्तोष भयो रे। बम्बैभन्दा अव्यवस्थित अर्को शहर नी रच भन्ने कुरा पत्ता लगाएछन्। केटाहर्ले पुत्ला जलाउने पो हुन् कि तिन्को...काठमाडौ‍लाई बम्बै भन्दा खराब भन्ने भनेर....शहर सफा राख्न भन्दा पुत्ला जलाउन सजिलो छ नि।

1 comment:

  1. पुत्ला बनाएर जलाउन नि त्यै फोहोर जम्मा गर्नु केरे पैला.... आ !! कोल्ले फोहोर सोहोरी'रहोस ?? :D

    ReplyDelete

Please leave your comment here