Thursday, November 11, 2010

युवा नेताहर्ले नि ल्वाप्पा ख्वाइदिन्छन् कि के हो पालैपालो..

चीनको ग्वान्जाउमा शुरु हुन लाको एसियाड खेलकुदआँ खेलाडीलाई उपलब्ध गराको फ्री टिकटाँ एमालेका युवा नेता योगेश भट्टराई पत्नीसहित गए भनेर लेख्याछ नयाँ पत्रिकाले। पत्रिकाले लेख्या कुरा हो हुन त तै पनि युवा नेताहर्ले के के न गर्लान् भनेर बस्ने म जस्तै होलान् कोही कोही। तिन्लाई नि ल्वाप्पा ख्वाइदिन्छन् कि के हो यी युवा नेताहर्ले नि पालै-पालो....


2 comments:

  1. कलयुग दाजु, वेल डन!!!!

    ReplyDelete
  2. यस्ता कुरा यै नयाँ पत्रिकाले नै जानेको छ....माओवादीका कुरा चैँ केहि जान्दैन फेरि..

    ReplyDelete

Please leave your comment here