Friday, October 8, 2010

फेसबुकले धोका दियो

मलाई त फेसबुकले कालो सुचीमा राखेजस्तो छ। मैले राखेको स्टाटस आफ्नो प्रोफाइलमा मात्र बस्छ। होम पेजमा जाँदै जाँदैन, मेरो प्रोफाइलमा आएर नहर्ने हो भने मेरो स्टाटस देख्न पाइदै‌न। विगत केही दिन यता गम्भीर धोका दिरछ फेसबुकले क्षतिपूर्तिको माग गर्न परो। कसैसँ केही उपाय भए पाम है...

No comments:

Post a Comment

Please leave your comment here