Monday, September 20, 2010

काँग्रेसले महिला हिंसा विरुद्ध नेतृत्व गर्नेभएछ...

सर्कारको नेतृत्व गर्न नपाए नि काँग्रेसहर्ले महिलामाथि हुने हिंसा र यौन शोषणको नेतृत्व गर्ने भ'छन्। प्रतिवेदनाँ लेख्याछ-कांग्रेसको १२ महाधिवेशन महिला विरुद्ध हुने यौन शोषण, घरेलु हिंसामा दोषी कुनै पनि व्यक्ति कांग्रेसको क्रियाशील सदस्य बन्न वा रहन नसक्ने वैधानिक व्यवस्थाको घोषणा गर्दै यो सामाजिक आन्दोलनको नेतृत्व गर्ने ...संकल्प व्यक्त गर्दछ।' महाधिवेशन बेलाँ नि ठमेलाँ उतिसारो रौनक किन छैन भनेको त नीति नै कडा रच....

No comments:

Post a Comment

Please leave your comment here