Thursday, September 9, 2010

तटस्थ त बस्नै नपाइने भो

फेरि आज अर्कोले एमाले झैं तटस्थ भनेर गाली गरो।'फेसबुकमा रिक्वेसट गरेको; कि इग्नोर गर्दिनु कि असेप्ट गर्दिनु; एमाले झैं तटस्थ नबसिदिनु'रे। झो‍क चलेर पेन्डिङमा बसेका करिब चार सय जति रिक्वेस्टलाई असेप्ट गर्दिएँ। धन्न फेसबुकले पैसो लिँदैन...(हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)


No comments:

Post a Comment

Please leave your comment here