Wednesday, September 1, 2010

मिल्यारच जोडी

आज कान्तिपुरको मध्यपृष्ठमा हिमानीको फोटो देखेपछि पारस र हिमानीको जोडी मिल्यारच भन्ने लाग्यो। नाइटो पियर्स गरिरचन् नि हिमानीले त मुन्द्रा नि रच नाइटोमा..। पारस दाइले नि त्यसै कपाल पालेका होइनन् होला। एउटा साथीले भन्दैछ, टाटु कतिहोला है हिमानीको जीउमा...केटाहरु के के सोच्छन् सोच्छन्। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा.....)


No comments:

Post a Comment

Please leave your comment here