Thursday, September 2, 2010

पल्सरको इन्सुरेन्स नहुने रैछ

ल गज्जप! पल्सर मोटरसाइकलको चाहिँ इन्सुरेन्स कम्पनीले विमा गर्दारैनछन् नि। धेरै चोरी हुन्छ भनेर रे। क्या रमाइलो छ यार। जुन सामाग्री चोरी हुन्छ, जुन बिग्रन्छ त्यसैको इन्सुरेन्स हुँदैन यार। कस्तो देश,कस्ता कानून, कस्ता इन्सुरेन्स कम्पनी.....


No comments:

Post a Comment

Please leave your comment here