Thursday, September 16, 2010

लाभले विलाप

लोभले लाभ-लाभले विलाप भन्छन्। साइबरसंसारका कंसजु ब्रदर्सले राम्रै गरिरहेका थिए-आइटीमा लागेर। बेकाराँ बढी लोभ गरेर बिदेशी फिल्म डाउनलोड गरेर बेच्दा पुलिसले पक्डिएछ। बिचराका बाबुलाई कति टेन्सन भइरा होला। ठूला मान्छे हुन् कि तिनका परिवार वा छोराछोरी अलि बढी नै सचेत हुनुपर्छ...


No comments:

Post a Comment

Please leave your comment here