Wednesday, September 29, 2010

हैन हउ नेपाली काँग्रेस कित सुस्त हो...

नेपाली काँग्रेसले देश विकास गर्न किन ढिला नगरोस् जाबो पार्टीको भोट गन्न त एक सातामा सक्दो रहनेछ । संविधानसभाको चुनावमा पनि काँग्रेसका जस्तै मतदान अधिकारी भए त अहिलेसम्म पनि चुतावको रिजल्ट नआउने रैच। एक दुई जनाको परिणाम हेर्न मन थियो। कहिलेसम्म कुर्नु पर्ने हो .......


No comments:

Post a Comment

Please leave your comment here