Friday, August 20, 2010

देश बिग्रनुमा राजनीति भन्दा प्रशासन दोषि

अन्नपूर्ण पोस्टाँ आज आको लेखमा शिक्षा सचिव दीपेन्द्रविक्रम थापाले देश बिग्रनुमा राजनीतिको ४०% र प्रशासनको ६०% दोष छ भनेका छन्। सर्पको खुट्टा सर्पले नै देख्छ भन्छन् अब प्रशासनमा नै भिजेकाले त्यसो भनेपछि मान्नै पर्‍यो। त्यसो भए देश बिगार्ने भनेर हामीले किन नेताहर्लाई मात्र सँधै गाली गर्छौ‍ भनेर सोचिराछु...

No comments:

Post a Comment

Please leave your comment here