Wednesday, August 11, 2010

फिल्म हेर्न ५० हजार खुशीले कि...

नवल खड्का भन्ने एकजना ठिकै चलेका हिरोले फिल्म बनाएका छन् 'दशगजा' । एउटा पत्रिकामा अन्तवार्ता दिदैं भनेका रैछन् - मेरो फिल्मको एउटा टिकटलाई ५० हजार रुपैयाँसम्म हालेर च्यारेटी शो हेरिरहेका छन्। अचम्म लागिराछ माओवादीमा प्रवेश गरेका यी हिरोको फिल्म हेर्न कसैले ५० हजार रुपैयाँ खुशीले देका होलान् कि कुरो अर्कै छ.....


No comments:

Post a Comment

Please leave your comment here