Friday, August 27, 2010

अखिल कार्यालयमा पनि हुनेरैछ त गाइजात्रा

ल गज्जप! गाइजात्रा हेर्न एमाले अखिलको कार्यालय पनि गए हुनेभएछ नि। राष्ट्रिय सभा गृह, प्रज्ञा प्रतिष्ठान र संविधानसभामाको टिकट नपाए अखिल कार्यालय जिन्दाबाद। अखिल अध्यक्ष रामकुमारी झाँक्री र केन्द्रीय सदस्यबीच हानाहान भएछ। झाक्रीको कपाल ताने रे। उनले अखिल केन्द्रीय सदस्य सन्तोषप्रसाद जोशीलाई झापड हान्दिइन् रे। कार्यालयमा रुवावासी। भविष्यका सांसद हुनलाई अहिले देखि नै तालिम लिदै गरेका होलान् हाम्रा युवा नेताहर्ले...


No comments:

Post a Comment

Please leave your comment here