Monday, August 16, 2010

प्रधानमन्त्री त थिएनन थिएनन् अब उम्मेदवार पनि हुन्नन् कि के हो...

प्रधानमन्त्रीका दुइटै दाबेदारलाई उम्मेदवारी फिर्ला लिई भनेर दबाब बढ्दै जाँदा म त क्या चिन्तामा परिराछु यार। यतिन्जेल देशमा प्रधानमन्त्री मात्र थिएनन्। दुईटैले फिर्ता लिएर भने, अब त हुँदा हुँदा प्रधानमन्त्रीका उम्मेदवार पनि नभएको देश पो हुने हो कि...


No comments:

Post a Comment

Please leave your comment here