Monday, August 16, 2010

धन्न कोही आफन्त सभासद छैनन...

धन्न आफन्त कोही सभासद छैनन् नभए त टेन्सनै हुने रहेछ नि। एक जना सभासदलाई भारतीय कर्मचारीले मार्ने, अपहरण गर्ने धम्की दिइराछन् रे। अर्का मालेकी सभासद शारदा नेपालीलाई दुई दुई पटक अपहरणको प्रयास भइसकेछ। यी त बाहिर आका कुरा परे। भित्र भित्र कति जनालाई झन् कस्तो कस्तो तनाब दिइरा'होलान्...


No comments:

Post a Comment

Please leave your comment here