Friday, July 23, 2010

टुथपिन नभर नि...

कोही कोहीले पर्साँ छेस्को लिएर हिडेको देख्याँथे किन रच भनेको आज बल्ल थाहापाइराछु।टिभीआँ जुन जुन टुथपेस्टको विज्ञापन आउँछ,त्यही त्यही किन्दै दाँत माझ्दा नि भएन यार। एउता दाँता सानो खोपिल्टो परेछ। चाउमिन पछि खाको सोपको टुक्रा गर अड्कियाछ जिब्रो लको लई छु मरे निस्कदैन त...


No comments:

Post a Comment

Please leave your comment here