Monday, July 19, 2010

अर्कैको राशिफल पढियारैछ र पो सबै मिलेको...

राशीफलमा लेखेको कुरा हिजो दिनभर किन मिल्यो भनेर यसो आज फेरि अफिस आएर हिजोको पत्रिका हेरेको त आफ्नो झैं मानेर अर्कै राशीको पो फल झुक्किएर पढियारैछ हिजो बिहान पत्रिका पढ्दा,आज पो थाहा लाओ। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


No comments:

Post a Comment

Please leave your comment here