Monday, July 19, 2010

महिला वर्ल्डकप हेर्ने क्या कन्या राशी भेट भो...

 दिनभरी उघिराँ एउटालाई सोध्या के भो भनेर,वर्ल्डकप रे। वर्ल्डकप सकेको दुई साता हुन लागि सको। के को वर्ल्डकप भन्या त- महिला वर्ल्डकप पो भन्छ। पुरुष वर्ल्डकप भइन्जेल नहेर्ने साथीले महिला वर्ल्डकप त्यसमाथि पनि U20 बिस वर्ष मुनिकाको भनेपछि रातभर निन्द्रा फाल्ने गरिरा रैछ...क्या कन्या राशीको साथी भेट भो यार(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


No comments:

Post a Comment

Please leave your comment here