Thursday, July 22, 2010

क्रान्तिकारी भन्ने कि भ्रान्तिकारी

अफिस आउँदै गरेको बसका ड्राइभरले कन्डक्टर चढे/नचढेको ख्यालै नगरी बल्खुबाट बस हुत्याए। सानेपा आएपछि पत्तो पाएका ड्राइभरले कन्डक्टरलाई कुरे। कन्डक्टर दोड्दै बसमा आए,भए जतिका पैसा झिकेर ड्राइभरलाई दिएर बोल्दै नबोली हिडिदिए...ड्राइभरले बसमा को को छन् भन्ने ख्यालै नगरी मुख छोडे...म सँगैका साथीले कन्डक्टरलाई क्रान्तिकारी भने। मलाई लाग्यो उ भ्रान्तिकारी...

No comments:

Post a Comment

Please leave your comment here