Thursday, July 15, 2010

लउन प्रभु सरकार बनाइदेओन

अस्ति नै संविधानसभाको म्याद थप्दिन्नम भनेर खुब घुर्क्याएपछि लउन बाबा हो अरु जे सुकै गर म्याद थप भनेर धर्ना दिन जानेहरुले खत्तम पुलपुल्याइदिए नि दलहरुलाई। अहिले तिमीहरुलाई मरे पनि सरकार बनाइदिन्नम भनेर घुर्क्याउन थाले फेरि यी पार्टीहरुले। फेरि लउन प्रभु!जे जे सुकै गर,कर्मचारी पिटे पनि भ्रष्टाचार गरे पनि,आफन्तलाई पद दिए पनि सरकार चाहिँ बनाइदेओन भनेर धर्ना दिन जान पर्ला जस्तो भो...सकिएन बा...

No comments:

Post a Comment

Please leave your comment here