Tuesday, July 13, 2010

बेकारको फारम भरिएछ यार...

अस्ति वर्ल्डकप फाइनलका दिन एउटा रेष्टुरेन्टमा गाको कुन टिमले जित्छ भनेर फारम भर्न लगाए। ठ्याक्कै मिलेछ। फोन गरेर हैरान पारेका छन् यार तपाइको पुरस्कार लिन आउन परो भनेर। पुरस्कार चाहिँ एउटा वर्गर रछ। पुरस्कारको दाम भन्दा जाँदा आउँदा ठूलो खर्च त्यसमाथि त्यहाँ गर एउटा वर्गर मात्र खाने कुरा त भएन। पैसा कमाउन कति जानेका यार यी पसलेहर्ले...आइटी प्रदर्शनीका बेलादेखि नै यस्तो फारम भर्दिन भन्यो फेरि भरिन्छ बेकारको फोनको टेन्सन...

No comments:

Post a Comment

Please leave your comment here