Wednesday, July 21, 2010

पहिलेका सांसदले झै गर्न पाएनन् बिचरा सभासदले

कोही कोही सभासद‍हर्लाई क्या रिस उठिरा होला,कुन बेलाँ सभासद भइयो भनेर। २०५५/५६ सालतिर सरकार चेन्ज हुने बेलाँ सांसदहरुले कति पैसा कमाउँथे,अपहरणको शैलीमा कोही घुम्न बैंकक लगिन्थे,कसैलाई होटलाँ राखेर ब्लुफिल्म,सुरा सुन्दरीको व्यवस्था गरिन्थे। धैर्य गरो सभासदहरु यसरी छिटछिटो सरकार परिवर्तन भयो भने अब तिम्हर्को पनि पालो आउँछ पहिलेका सांसदको झै केही महिनामै...

No comments:

Post a Comment

Please leave your comment here