Tuesday, June 1, 2010

प्रचण्डको डेराँ बन्दुक पड्किएसी....

प्रचण्डको डेराँ मंगलबार दिउसो २ बजेतिर बन्दुक पड्कएछन् नि। मैले प्रचण्डलाई पहिल्यै भनेको यो बन्दुकको वरिपरि बस्न हुन्न भनेर... माने पो। उन्कै एक सेनाले लिएको बन्दुक भुइमा खसेर पड्कदाँ भित्ता र टिनमा अलिकति खत पनि लाछ रे। धन्न मान्छेलाई लाएन छ र पो... यस्तै बन्दुक खसेर कुनै‍ दिन मान्छेलाई लाओ भने राम राम... काम्रेड बन्दुक छोड्दिम भनेर कसैले भने नि माने पो...

2 comments:

  1. अब कमरेड लाई बन्दुक नहाने कसलाई हान्ने त ?? अब घुमी फिरी उनैलाई हान्ने पालो , पहिले अरुलाई हानेसी !

    ReplyDelete
  2. हाहाहाहाहा हैन हो दीपक दाइ कहाँबाट फुर्छ हो यस्तो काइदाको कुरा ।

    ReplyDelete

Please leave your comment here