Saturday, October 24, 2009

मौसम परिवर्तन

एकजना मित्रले इनबक्समा पठाएका अनुभव : पहिले पहिले ज्वरो आए निको हुँदा मुखमा खटिरा आउँथे। तर आजभोलि ज्वरो निको हुँदा गुप्त अङ्गमा पो खटिरा आउने थाल्यो। कतै यो जलवायु परिवर्तनको असर त होइन। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)