Saturday, October 24, 2009

माओवादीको चाला

होइन यी माओवादी नेताहरु पनि कार्यकर्तालाई चाहिँ प्रधानमन्त्री मन्त्री देखेकी कालो झण्डा देखाउन लगाउने। अनि आफूहरु चैं रातो कार्पेट ओछ्यार आज चियापान गराउने। बुझिनसक्नु छ राजनीति (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)