Tuesday, August 11, 2009

विमलाको एउटा बच्चा फेरि खेर गयो

२०६६ साउन २६ गते भानुभक्त ओझाकी जेठी छोरी विमलाले जुम्लाहा बच्चा पाएकी थिइन्। काठमाडौं प्रसुति गृहमा बच्चा जन्माए पनि एउटा बच्चा जन्मने बित्तिकै खेर गएछ। 
यसअगाडि पनि उनले जुम्लाहा बच्चा पाउने हुँदा दुबै बच्चा खेर गएको थियो। असाध्यै दुख लाग्दो समाचार हो। अपरेशन गरेर बच्चा जन्माएकीले अब उनले बच्चा पाउन मिल्दैन रे।