- Jiwan Bhattarai, Rajendra Nath, Binod Bista and 42 otherslike this.
- आनन्द श्रेष्ठ देख्न त जे पनि देख्न पाईन्छ । शहरमा देखिन्छ नि : No parking लेखिएको बोर्ड मूनि थुप्रै गाडि/मोटरसाईकल पार्किङ्ग गरिएको,यहाँ फोहर फाल्न मनाही छ लेखिएको मूनि फोहरको डुङ्गुर,एकतर्फी लेखिएको सडकमा दोहोरो सवारी,घुसखाने र घुस दिने दुवै भ्रष्टाचारी हुन्,यस्तासँग सावधान लेखिएकै बोर्ड मूनि घुसको आदान प्रदान, कुनै विद्वानले आजैदेखि लोडसेडिङ्ग १२ घण्टाबाट १० घण्टामा झारिने लेखिएकै(ट्वीटरमा) दिन १२ घण्टाबाट १४ घण्टा पुगेको जस्तै यो बोर्डमा नलेखिएको भए त ठीक हो ।
No comments:
Post a Comment
Please leave your comment here