- Jaw Knock Raazaa त्यै त समस्या छ भन्या । रौसी जाडालाई बना भे गर्मिमा चाँही किन खान्छन त । उत्तिकै बिकेकै हुन्छ त । बहाना हो खानलाई । हामी नखानेलाई चाँही के के न अपराध गर्याजस्तो स्पष्टिकरण दिदै हैरान । :))8 hours ago · ·
3 people
- Rajen Subedi रऊसी भन्या के रच दिपक सरले त खुब मन पर्छ भन्नु हुन्थ्यो पोहोर सालसम्म त, आज्कल पच्न छोडेछ कि कसो?7 hours ago · ·
2 people
No comments:
Post a Comment
Please leave your comment here