Wednesday, August 11, 2010
महंगीले कपाल काट्न नि गारो हुने भो
नेपाल नाइ संघले पैसा बढाएछन् कपाल काटेको आजट घटीमा ५० रुपैयाँ लिने, त्यो भन्दा कम लिनेलाई कारबाही गर्ने। कपाल पनि नपाली सुख नपाइएला जस्तो भो। अलि अलि भए पनि तालु छोप्न पर्ला बेलाँ नकाटेको कपाल अगाडि सोरेर... (हास्नुपर्ने कारण धेरै छन्....)
No comments:
Post a Comment
Please leave your comment here
‹
›
Home
View web version
No comments:
Post a Comment
Please leave your comment here