Thursday, August 26, 2010
'मान्छेजात्रा....'
विचरा 'गाई'लाई कति रिस उठिरहेको होला। अरु कसैलाई नपाएर त्यस्तो सुधो प्राणीलाई बिग्रेको कुरासँग जोडेर 'गाइजात्रा' भन्दिदाँ। सक्ने भए गाईहरु मिलेर कुनै काम बिग्र्यो भने 'मान्छेजात्रा' भन्दा हुन् र वर्षाँ एकपटक 'मान्छेजात्रा' निकाल्दा हुन् ...
No comments:
Post a Comment
Please leave your comment here
‹
›
Home
View web version
No comments:
Post a Comment
Please leave your comment here