Thursday, May 13, 2010
द्याट इज ग्रेट
द्याट इज ग्रेट भन्ने थेगो हुने रैछ यार कसै कसैको। यसो च्याटमा बसेर केही भन्यो कि द्याट इज ग्रेट भन्छन्। जे भने नी। एउटा विदेशाँ भाको साथीलाई रिस उठेर तेरो बुढी पोइला गई भनेको त झन् ओउ द्याट इज मोर ग्रेट भन्छ बा...
‹
›
Home
View web version