Saturday, October 24, 2009
ब्लाइन्ड डेट
बिहान बिहान एक जना साथी रन्थनिदैं अफिस आइपुगेका छन्। फेसबुकमा राम्री केटीसँग च्याट गरेपछि हिजो ब्लाइन्ड डेटमा गएको रे। तेस्रो लिङ्गी पो परेछन्। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा.....)
Newer Post
Older Post
Home
View mobile version