tag:blogger.com,1999:blog-4620787318657435098.post8090864274843761531..comments2023-08-10T15:02:40.577+05:30Comments on कलियुगका कुरा: प्रधानमन्त्री/ मन्त्रीको गाडीदीपक भट्टराईhttp://www.blogger.com/profile/08733991467612172338noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-4620787318657435098.post-58567897256866002362011-09-01T09:30:49.875+05:302011-09-01T09:30:49.875+05:30tara gadi chaddaima paribartin chai bhai haldaina ...tara gadi chaddaima paribartin chai bhai haldaina tara aribartanko suruwat chai bhayeko pakkai ho...Anonymoushttps://www.blogger.com/profile/01595351775447188861noreply@blogger.comtag:blogger.com,1999:blog-4620787318657435098.post-25460833697944618102011-08-31T15:51:45.755+05:302011-08-31T15:51:45.755+05:30तर हाम्रो दिमागमा भने भर्खरै उर्जा मन्त्रि खुस्केक...तर हाम्रो दिमागमा भने भर्खरै उर्जा मन्त्रि खुस्केका दिपक बिष्टले पनि मन्त्रिपद सकिने बित्तिकै .. ट्याक्सी मगाएर गएका थिए .. अब यिनलाई राम्रो गरे भनेर पुरस्कार दिएका बाउरमले यिनलाई मन्त्रि खान आउनुस, तपाइहरुजस्ताको खाँचो छ भनेर भन्न सक्छन की सक्दैनन भन्ने पनि लाइरा'छ ... <br />के यिन्ले बिगतका राम्रा नीतिगत निर्णय गर्ने र स्वच्छ (धेरै हदसम्म) छवी भएका हरु समेटेर मन्त्रीमंडल बनाउन सक्लान् त (हुन त के सक्थे डनको सम्रक्षक गृहमन्त्रि भनेर अहिले नै मन्त्रिपरिषदको धज्जी उडिसक्यो .. )??<br />के यिन्ले डेढ महिना अथवा १०० दिन मै उदाहरणीय परिवर्तन ल्याउलान (डेढ महिना पनि ७ वोटा मोर्चा फुटेर ७० वोटा नभए अनि समर्थन फिर्ता वा अविस्वासको खाल्डोले यिनलाई नपेले)??<br />यी र यस्ता अनुत्तरित प्रश्नहरुको उत्तर कुर्न हामीले यो दशैं/तिहार/छठ आदि मानेर ढुक्कले पर्खंदा हुन्छ .. भन्ने हामीलाई लाइरख्या छ ...Anonymoushttps://www.blogger.com/profile/15816489773223253186noreply@blogger.com